सुन तस्करीको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय « Khabarhub

सुन तस्करीको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन तस्करी गरेको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।

दुबईबाट बंगलादेशतर्फ १ करोड २० लाख टाका बराबरको सुन तस्करी गरेको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिक फान रोङ गुईलाई ७ वर्षको जेल सजाय सुनाइएको टीबीएस न्यूज बंगलादेशले जनाएको छ ।

बंगलादेशको चटगाउँ महानगर अदालतले उनलाई सजाय सुनाएको हो ।

साथै उनलाई ५० हजार टाका जरिवानाको सजाय समेत सुनाइएको छ । उनले उक्त जरिवाना तिर्न नसकेको खण्डमा थप तीन महिना जेल सजाय हुने जनाइएको छ ।

सन् २०१९ मे ८ मा दुबईबाट बंगलादेशको चटगाउँ आउने क्रममा विमानस्थलमा अवैध सुन सहित उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ३९ बजे

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र