तरकारी र फलफूलको भाउ आज कति? | Khabarhub Khabarhub

तरकारी र फलफूलको भाउ आज कति?


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ ।

आज शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर २९० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, अनार प्रतिकेजी ३९० रुपैयाँ रहेको छ ।

अमला ५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ ५० पैसा, रातो भारतीय आलु ३५ रुपैयाँ, सेतो आलु प्रतिकेजी ४५ रुपैयाँ, भिण्डी ७६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ५६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ ।  कागती १६ रुपैयाँले घटेर ११० रुपैयाँमा किनबेच भइरहेको छ भने अकबरे खुर्सानी २० रुपैयाँले घटेर १५० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ४५ रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौँला ५५ रुपैयाँ, चमसूरको साग २८ रुपैयाँले घटेर १६५ रुपैयाँ, कन्य च्याउ १३४ रुपैयाँ, डल्ले च्याउ ३५८ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ४५ रुपैयाँ, पालुङ्गो साग १६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४८ रुपैयाँ २० पैसा र हरियो धनियाँ ११० रुपैयाँ कायम रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : १० बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म