रोनाल्डोलाई क्लबबाट निकाल्ने म्यान्चेस्टर युनाइटेडको तयारी « Khabarhub

रोनाल्डोलाई क्लबबाट निकाल्ने म्यान्चेस्टर युनाइटेडको तयारी


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंलिश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई क्लबबाट निकाल्ने प्रक्रिया सुरु गरेको छ ।

बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा क्लबबारे निकै विवादास्पद बयान दिएपछि रोनाल्डोलाई क्लबलबाट निकाल्ने प्रक्रिया सुरु गरिएको हो ।

बेलायती अखबार डेली मेलका अनुसार क्लबले उनको सम्झौता रद्द गर्ने विषयमा कानून व्यवसायीहरुसँग छलफल गरेको छ । उक्त अखबारका अनुसार रोनाल्डोलाई निकाल्ने विषयमा क्लबले प्रारम्भीक प्रक्रिया अघि बढाइसकेको छ ।

सम्झौताअनुसार रोनाल्डोले क्लबबाट हरेक साता ५ लाख पाउण्ड पाउँदै आएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ४५ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको