तरकारी र फलफूलको मूल्य आज कति?  | Khabarhub Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति? 


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको नयाँ मूल्य निर्धारण गरेको छ ।

समितिले निर्धारण गरेको विवरणअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ ।

यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ४५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, एभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैयाँ, रातो आलु ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ४१ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ३० रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौँला ८५ रुपैयाँ, चम्सुरको साग ८५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, तितो करेला ७५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४५ रुपैयाँ र हरियो धनियाँ ५५ रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १० : ३५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका