प्रि-ओपन सेसनमा नेप्से १.०४ अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से १.०४ अंकले बढ्यो


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक १.०४ अंकले उकालो लागेको छ। यससँगै सूचक १८८३.६५ विन्दुमा आएको छ।

१७ कम्पनीको ६ लाख २९ हजार ५३६ रुपैयाँको सेयर कारोबार भएको छ। कुल एक हजार ६६५ कित्ता सेयर खरिद बिक्री भएको छ।

यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ८ वटाको मूल्य घटेको छ र एक कम्पनीको स्थिर छ।

१३ उपसूचकहरुमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र दुइ कम्पनीमा ओरालो लागेको छ। बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : ४६ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा