अर्घाखाँचीमा शिशुको बेवारिसे शव फेला « Khabarhub

अर्घाखाँचीमा शिशुको बेवारिसे शव फेला


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोलास्थित माछा पसल नजिकै बेवारिसे अवस्थामा शिशु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेका अनुसार शिशुको शव कुकुरले आधा खाइसकेको र बच्चा कसको भन्ने कुरा खुल्न बाँकी रहेको बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : २९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार