आमादब्लम हिमालमा खुट्टा मर्किएका स्पेनी आरोहीको सिम्रीक एयरद्वारा उद्धार « Khabarhub

आमादब्लम हिमालमा खुट्टा मर्किएका स्पेनी आरोहीको सिम्रीक एयरद्वारा उद्धार


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोलुखुम्बुस्थित आमादब्लम हिमाल आरोहणका क्रममा चिप्लिएर खुट्टा मर्किएका स्पेनी ओरोहीको उद्धार गरिएको छ । स्पेनी नागरिक जापाता लोपेज सोजे म्यानुएललाई आमादब्लम हिमालको ६ हजार ३०० मिटरको उचाइबाट उद्धार गरिएको हो ।

सिम्रीक एयरले उनको उद्धार गरेको हो । सिम्रीक एअरले लङ लाइन (डोरीको प्रयोग) रेस्क्यु गरेर उनलाई बेसक्याम्प झारेको थियो । बेसक्याम्पबाट उनलाई उपचारका लागि सिम्रीक एयरकै हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

स्रिमीक एयरका पाइलट सिद्धार्थ गुरुङ, उद्धार विशेषज्ञ छिरिङ डेन्डुप भोटे र आङ तासी शेर्पाले लङ लाइनमार्फत आमादब्लम हिमालबाट म्यानुएलको उद्धार गरेका हुन् । सो स्थानमा हेलिकप्टर अवतरण गर्न असम्भव भएकाले लङ लाइन (डोरी) मार्फत म्यानुएलको उद्धार गरिएको हो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : २६ बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा