इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो « Khabarhub

इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा चेल्सी बराबरीमा रोकिएको छ । अबे मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको हो ।

मंगलबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो । खेलको पहिलो हाफमा अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अग्रता जोगाउन नसकेको हो ।

चेल्सीका लागि खेलको २८ औँ मिनेटमा जियचले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफका चेल्सीको अग्रता रोक्न ६० औँ मिनेटमा ब्राइटनका वेब्स्टरले गोल गरे ।

गएराति बराबरीमा रोकिएको चेल्सी ४४ अंकसहित तेस्रो स्थानमा छ । उसले २३ खेल खेलेको छ । नवौं स्थानको ब्राइटनको २९ अंक छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ६ : ५२ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण