खानेकुरा खेर जानबाट कसरी बचाउने ? « Khabarhub

खानेकुरा खेर जानबाट कसरी बचाउने ?


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हाम्रो भान्सामा दैनिक धेरै खानेकुरा खेर गइरहेको हुन्छन् । सागसब्जी, फलफूल, खाना खेर जाँदा कुहिएर नष्ट हुन्छ । यसरी एकातिर खाद्यान्न खेर गइरहेको छ भने अर्कोतिर भोकमरीको समस्या पनि बढिरहेको छ । यस्तोमा सानो प्रयासले पनि खाद्यान्न खेर जानबाट बचाउन सकिन्छ। साथै हाम्रो आर्थिक व्ययभार समेत कम हुन्छ ।

खानेकुरा खेर जानबाट बचाउने उपाय

– पहिलो खानेकुरा खरिद गर्दा त्यति मात्रै खरिद गर्नुहोस्, जति आवश्यक छ । अनावश्यक खानेकुरा खरिद गरेर त्यसलाई नष्ट गर्दा यसले आर्थिक व्ययभार पनि बढ्दै जान्छ ।

– खाना तयार पार्दा निश्चित अनुमान गरेर तयार पार्नुहोस् । धेरै खानेकुरा पकाउनु र त्यसलाई बासी राखेर खानु राम्रो होइन ।

– बासी वा बिग्रन लागेको खानेकुरालाई बैकल्पिक विधिबाट तयार गरेर सेवन गर्नु पर्दछ ।

– भण्डारण गरेको वा पकाइसकेको खानेकुरा नष्ट हुने अवस्था आउनु अघि नै पुन प्रयोग गर्न सकिन्छ ।

– बासी खानेकुरा सडकका कुकुर, गाईबस्तु वा चराचुरुङ्गीलाई दिन सकिन्छ ।

– कुहिएको खानेकुरालाई करेसाबारी वा बगैँचामा राखेर जैविक मल बनाउन सकिन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ३३ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज