रुसी हमलाका कारण विश्वव्यापी खाद्यन्न अभाव हुने राष्ट्रसंघको चेतावनी « Khabarhub

रुसी हमलाका कारण विश्वव्यापी खाद्यन्न अभाव हुने राष्ट्रसंघको चेतावनी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेनमा रुसको आक्रमणले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।

युद्धले गरिब राष्ट्रहरूमा बढ्दो मूल्यका कारण खाद्यान्न असुरक्षालाई झनै बिग्रिएको महासचिव एन्टोनियो गुटेरेसले बताए । युक्रेनी निर्यात युद्धपूर्वको स्तरमा पुनस्र्थापित नगरि विश्वले वर्षौंसम्म अनिकालको सामना गर्न सक्ने उनले चेतावनी दिए ।

द्वन्द्वले युक्रेनको बन्दरगाहबाट आपूर्ति कटौती गरेको छ । युक्रेन बन्दरगाहबाट कुनै समय ठूलो मात्रामा सूर्यमुखी तेल र मकै र गहुँ जस्ता अनाजहरू निर्यात हुन्थे । यसले विश्वव्यापी आपूर्ति घटाएको छ र वैकल्पिक सामाग्रीहरूको मूल्य बढेको छ । राष्ट्रसंघका अनुसार गत वर्षको सोही अवधिको तुलनामा विश्वव्यापी खाद्यान्नको मूल्य झण्डै ३० प्रतिशत बढी छ ।

बुधवार न्युयोर्कमा बोल्दै गुटेरेसले द्वन्द्वका कारण लाखौँ मानिसलाई खाद्य असुरक्षामा फसाउने खतरा भएको बताए ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १० : ४५ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले