राजुलाई काठमाडौँमा ‘न्यानो स्वागत’ « Khabarhub

राजुलाई काठमाडौँमा ‘न्यानो स्वागत’


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक राजु लामाले सगरमाथाको सफलतापूर्वक आरोहण गरेर काठमाडौँ फर्किएका छन् ।

No description available.

अघिल्लो हप्ता सगरमाथा आरोहण गरेका गायक लामा बिहीबार काठमाडौँ ओर्लिएका हुन् । उनलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका भोकलिस्ट राजुलाई स्वागत गरिएको हो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसैसाता सर्वोच्च शिखर आरोहण गरेका थिए ।

‘सबैको साथ र सहयोग सहितको आशीर्वादले म टुप्पोमा पुगेँ । म रोएँ । थाम्नै सकिन । तर इट्स ब्युटीफुल’ गायक लामाले भने । उनले आफूलाई यति धेरै सुन्दर देशको नागरिक भएकोमा गर्व लागेको समेत उनले बताए ।

गायक लामाले जलवायु परिवर्तन सिर्जित घटनाक्रमबारे जन जेतना जगाउन आफू सगरमाथा आरोहण गरेको प्रतिक्रिया समेत दिएका छन् । यसका लागि उनले ६ हजार मिटरमाथि कन्सर्ट गरेर कीर्तिमान पनि कायम गरेका थिए ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ४ : ५४ बजे

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५

धितो लिलामी मुद्दामा बैंकका अधिकारीमाथि मुद्दा चलाएकोप्रति सिबिफिनको आपत्ति

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलामीको नियमित प्रक्रियालाई

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती