काठमाडौँको उपमेयरमा सुनिता तेब्बर मतान्तरले अगाडि « Khabarhub

काठमाडौँको उपमेयरमा सुनिता तेब्बर मतान्तरले अगाडि


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले आफ्नो अग्रता कायम राखेकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार उनले झण्डै तेब्बर मतले आफ्नो अग्रता कायम राखेकी हुन् ।

बिहीवार राति दिइएको पछिल्लो अपडेट अनुसार उपमेयरकी उम्मेदवार सुनिताले २४ हजार ५९२ मत ल्याएकी छिन् भने उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ८ सय ६८ मत प्राप्त गरे ।

यस्तै जारी मतगणनामा हालसम्म राप्रपाकी उम्मेदवार बिनिता मगैयाले ५ हजार ४६४ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ११ : १६ बजे

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको