मोरङमा पेस्तोलसहित एक जना पक्राउ   « Khabarhub

मोरङमा पेस्तोलसहित एक जना पक्राउ  


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

मोटरसाइकल चोरी अनुसन्धानको क्रममा मोरङ बुढिगंगा गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३२ का विनोद चौधरी पक्राउ परेका हुन्।

सुनसरी दुहबी नगरपालिका वडा नं.-३ स्थित डेरा कोठामा खानतलासीको क्रममा उनको साथबाट चाइनिज पेस्तोल, त्यसमा लाग्ने गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पछिल्लो १ महिनाको अवधिमा मोटरसाइकल चोरीमा संलग्न १६ जना र २१ थान मोटरसाइकल पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ०९ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका