एट्लेटिकोलाई पराजित गर्दै रियल शीर्ष स्थानमा फर्कियो « Khabarhub

एट्लेटिकोलाई पराजित गर्दै रियल शीर्ष स्थानमा फर्कियो


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ।

मड्रिड डर्वीको जितमा रियलको लागि रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे। घरेलु टोलीका मारियो हर्मोसोले एक गोल फर्काए।

खेलको अन्त्यतिर मारियो हार्मोसले रातो कार्ड बेहोर्दा एट्लेटिको १० खेलाडीमा समेटिन भयो।

लगातार छैटौं जित निकालेको रियल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। रियलले बार्सिलोनालाई २ अंकले पछि पार्‍यो।

पराजित एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा छ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १० : ३५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि