साफ महिला च्याम्पियन्सिपमा नेपाल उपविजेतामै सीमित, फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित « Khabarhub

साफ महिला च्याम्पियन्सिपमा नेपाल उपविजेतामै सीमित, फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ महिला च्याम्पियन्सिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

सोमबार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरेको थियो । त्यस लगत्तै नेपालले एक गोल खान पुग्यो । यससँगै नेपाल उपविजेतामै सीमित हुन पुग्यो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ०० बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,