बंगलादेशसँगको पराजयपछि नेपाली महिला टोलीका प्रशिक्षक थापाद्वारा राजीनामा « Khabarhub

बंगलादेशसँगको पराजयपछि नेपाली महिला टोलीका प्रशिक्षक थापाद्वारा राजीनामा


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

खेलपछिको पत्रकार सम्मेलनमा उनले नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेको बताएका हुन् । उनले सफलता प्राप्त नगरेको खण्डमा पदमामा बसिरहन उपयुक्त नहुने भन्दै राजीनामाको घोषणा गरेका हुन् ।

यसअघि राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ५७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि