एमसीसीकै कारण पार्टी फुट्दैनः झाँक्री (भिडियोसहित) « Khabarhub

एमसीसीकै कारण पार्टी फुट्दैनः झाँक्री (भिडियोसहित)


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमसीसी सदनमा पेश भएकै कारण आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् ।

आइतबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने गठबन्धनमा भएको सहमतिप्रति आपत्ति जनाउँदै पार्टीका सम्मानित नेता झलनाथ खनाल विरोधमा उत्रिएका छन् ।

उनको विरोधका कारण पार्टी नै फुट्न सक्ने अडकल हुन थालेपछि झाँक्रीले यस्तो नहुने दाबी गरेकी हुन् ।

एमसीसी सदनमा पेश भएकै कारण पार्टी फुट्छ जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ३ : २२ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली