प्रतिनिधिसभाको आउँदो बैठकमा एमसीसीमाथि छलफल हुन्छः मन्त्री बडु « Khabarhub

प्रतिनिधिसभाको आउँदो बैठकमा एमसीसीमाथि छलफल हुन्छः मन्त्री बडु


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले आउँदो संसद् बैठकबाट एमसीसीबारे छलफल हुने जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले प्रक्रियाअनुसार एमसीसी परियोजना अनुमोदनका लागि अघि बढ्ने बताए ।

प्रतिनिधिसभाको बैठक फागुन १२ गते बोलाइएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : २५ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली