गगनले दलहरूलाई भने– ‘डबल स्ट्यान्डर्डको भूमिका छाड्नुस्’ (भिडियोसहित) « Khabarhub

गगनले दलहरूलाई भने– ‘डबल स्ट्यान्डर्डको भूमिका छाड्नुस्’ (भिडियोसहित)


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीको विषयमा डबल स्ट्यान्डर्ड छाड्न सुझाव दिएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारमा पनि बस्ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गर्ने डबल स्ट्यान्डर्ड छाड्न पार्टीहरूलाई सुझाव दिएका हुन् ।

उनले संसदमा एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्ने विश्वास व्यक्त गरे ।

उनले एमसीसीको विषयमा देव गुरुङ र झलनाथ खनालले विरोध गर्नुको कुनै अर्थ नरहेको पनि बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसी पेश गर्ने बेला सदनमा सहभागी हुनु सकरात्मक भएको उनको भनाइ थियो ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ६ : ०५ बजे

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण