अपडेट : काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै « Khabarhub

अपडेट : काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्।

उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् । शाहले लौरो चिन्हबाट २८ हजार ८ सय ८२ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १५ हजार ३ सय १२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १४ हजार ७ सय ९८ मत ल्याएकी छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ४ : ३५ बजे

त्रिशूली-३ ‘बी’ मा सेनासहितको प्राविधिक टोली परिचालित

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको