वीरगञ्जमा राजेशमान सरावगीभन्दा दोब्बर मतले अगाडि « Khabarhub

वीरगञ्जमा राजेशमान सरावगीभन्दा दोब्बर मतले अगाडि


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको वीरगन्ज महानगरपालिकामा निवर्तमान मेयर विजय कुमार सरावगी मतगणनाको सुरु देखिनै दोब्बर मतले पछि पर्दै आएका छन् ।

उनी गठबन्धनबाट जनता समाजवादीका उम्मेदवार राजेशमान सिंह भन्दा करिब दोब्बर मतले पछाडि छन् । सिंहको २३ हजार ८५२ मत पुग्दा सरावगीको १२ हजार २८९ मत छ । उनी सिंह भन्दा ११ हजार ५६३ मतले पछाडि छन् ।

सरावगी-२०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए । उनी फागुन अन्तिममा मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यसपछि यस निर्वाचनमा एमालेले उनलाई नै नगर प्रमुखको उम्मेदवार बनाएको हो ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ६ : ५५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको