भरतपुर अपडेट : गठबन्धन अघिअघि, एमाले पछिपछि « Khabarhub

भरतपुर अपडेट : गठबन्धन अघिअघि, एमाले पछिपछि


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् ।

दाहालले २३ हजार १५४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार विजय सुबेदीले १९ हजार ७२२ मत प्राप्त गरेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५१३ मत प्राप्त गरे।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ८ : ०१ बजे

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर