संघीय संसदका दुवै बैठक बस्दै | Khabarhub Khabarhub

संघीय संसदका दुवै बैठक बस्दै


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघिय संसदका दुवै बैठक आज बस्दैछन्।

प्रतिनिधिसभा र राट्रियसभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ।

प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यासुचि छ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन्।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताप पेश गर्नेछन्।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : १५ बजे

शनिबार उपत्यकाका कुनकुन ठाउँमा काटिन्छ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा

अमेरिकी डलर उच्च बिन्दुमा : शनिबारको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल पुस २७ गते शनिबार तदनुसार

आज २०८१ साल पुस २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २७ गते शनिबार तदनुसार

केही कानुन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा के छ ?

काठमाडाैं – सरकारले सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू