माध्यमिक तहको शिक्षक लाइसेन्समा २३ हजार उत्तीर्ण « Khabarhub

माध्यमिक तहको शिक्षक लाइसेन्समा २३ हजार उत्तीर्ण


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षक सेवा आयोगको माध्यमिक तह, अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक भएको छ। आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गर्दै देशभरबाट २३ हजार ७२ जना पास भएको जनाएको छ।

कुन प्रदेशबाट कति जना पास ?
प्रदेश नम्बर १ बाट ३ हजार ८८२ उत्तीर्ण – ४३ जनाको परीक्षा रद्द

मधेश प्रदेशबाट १ हजार ७२० जना उत्तीर्ण – ९६ जनाको परीक्षा रद्द

बागमती प्रदेशबाट ७ हजार १४५ जना उत्तीर्ण – १०८ जनाको परीक्षा रद्द

गण्डकी प्रदेशबाट २ हजार ६४५ जना उत्तीर्ण – ३६ जनाको परीक्षा रद्द

लुम्बिनी प्रदेशबाट ३ हजार ९७३ जना उत्तीर्ण – ६५ जनाको परीक्षा रद्द

कर्णाली प्रदेशबाट एक हजार ६४६ जना उत्तीर्ण – ३९ जनाको परीक्षा रद्द

सुदूरपश्चिम प्रदेशबाट २ हजार ६१ जना उत्तीर्ण – ५२ जनाको परीक्षा रद्द

आयोगले असार १८ गते देशभरबाट माध्यमिक तह शिक्षण अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ०० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले