भैरहवा भाटभटेनी अगाडि बस दुर्घटना « Khabarhub

भैरहवा भाटभटेनी अगाडि बस दुर्घटना


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – बेलहियाबाट बुटवल जाँदै गरेको बस आज बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ ।

लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीन जना यात्रु सवार थिए । चालक सहचालकको अवस्था सामान्य छ ।

एक महिलासहित पाँच जनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ११ : ५० बजे

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव