नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै « Khabarhub

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च : विविधताको उत्सव’ नारा सहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण मंसिर ९ देखि १६ गतेसम्म मण्डला थिएटरमा हुने भएको छ । महोत्सवमा भाग लिन साउन १३ गतेसम्म आवेदन दिन सकिने छ ।

सन् २०१९ मा पहिलो संस्करण भएयता फेस्टिभल हुन सकेको थिएन । कोरोनाभाइरस महामारीको कारण सन् २०२१ मा हुने भनिएको फेस्टिभल स्थगित भएको थियो । अवस्था सामान्य भएको र नाटक प्रति दर्शकको आकर्षण बढेको कारण फेस्टिभल गर्न लगिएको मण्डला थिएटरले जनाएको छ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रस्तुतिहरू गर्ने योजनासहित आयोजना हुने महोत्सवमा रंगमञ्च अन्तर्गतका विविध शैलीका प्रदर्शन, कलाकारसँग अन्तरक्रिया, खुला छलफल, सेमिनार लगायत अन्य क्रियाकलापहरू हुनेछन्।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ५ : ५० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको