निर्वाचनका लागि महिला सङ्घको परिचालन समिति गठन « Khabarhub

निर्वाचनका लागि महिला सङ्घको परिचालन समिति गठन


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला सङ्घले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस र सत्तागठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

सङ्घले कांग्रेसको केन्द्रीय परिचालन समितिको निर्णयाअनुसार आज एक सय ४८ सदस्यीय समिति गठन गरेको सङ्घका सभापति उषाकुमारी रावत ९मिश्र०ले जानकारी दिए । समिति सदस्यहरूले आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा कार्य सुरु गर्न र निर्वाचन सम्पन्न भएपश्चात कार्यविवरण प्रतिवेदन सङ्घको केन्द्रीय कार्यसमितिमा बुझाउन निर्देशन गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ९ : २९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन