कांग्रेस उपसभापति पूर्णबहादुर खड्काद्वारा मतदान « Khabarhub

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काद्वारा मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर खड्काले आफ्नै क्षेत्रबाट मतदान गरेका छन्।

पूर्व गृहमन्त्री खड्काले सुर्खेत क्षेत्र नम्बर १ को गुर्भाकोट-८ स्थित सूर्यज्योति मावि मेहलकुना मतदान केन्द्रबाट मतदान गरेका हुन्।

चुनावका लागि खड्का केही सातायता सुर्खेतमै छन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ११ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण