शक्तिबहादुर बस्नेतले गरे जाजरकोटबाट मतदान « Khabarhub

शक्तिबहादुर बस्नेतले गरे जाजरकोटबाट मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले मतदान गरेका छन् ।

सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार बस्नेतले भेरी नगरपालिका–१ स्थित बागेश्वर आधारभूत विद्यालय पिपेबाट मतदान गरेका हुन्। उनी पूर्व गृहमन्त्रीसमेत हुन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : १४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण