एमाले नेता लालबाबु पण्डितले गरे मतदान « Khabarhub

एमाले नेता लालबाबु पण्डितले गरे मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेकपा एमालेका नेता लालबाबु पण्डितले महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गरेका छन्।

मोरङ ६ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका उनले बिहानै मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

उनी यसपटक पनि नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग चुनावी प्रतिस्पर्धामा रहेका छन्। अघिल्लो चुनावमा उनले कोइरालालाई पराजित गरेका थिए।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : २२ बजे

चट्याङ लागेर एक युवकको मृत्यु

गोरखा– गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज बस्दैछ ।

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ