मोरङ-३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माले गरे मतदान « Khabarhub

मोरङ-३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माले गरे मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार डा. सुनिल शर्माले काकुम मतदानस्थलबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार बनेका शर्मा नेकपा एमालेका भानुभक्त ढकालसँगको चुनावी प्रतिस्पर्धामा रहेका छन्।

शर्मा मेडिकल व्यवसायीका रुपमा परिचित छन्। यस क्षेत्रमा राप्रपाकी उम्मेदवार रेखा थापा पनि चुनावी मैदानमा छिन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : २३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण