निर्वाचनको विरोधमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई पक्राउ « Khabarhub

निर्वाचनको विरोधमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई पक्राउ


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचनको विरोध गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नारावाजीसहित प्रदर्शनमा उत्रनेबित्तिकै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : २० बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक