मतदानस्थलमा रहेका मतदाताले ५ बजेपछि पनि मतदान गर्न पाउने « Khabarhub

मतदानस्थलमा रहेका मतदाताले ५ बजेपछि पनि मतदान गर्न पाउने


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधि सकिएको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । यद्यपि मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले भने अबेरसम्म मतदान गर्न पाउनेछन् ।

यस्तै केही विवाद भएर स्थगित भए पनि पुनः मतदान सुचारु भएका स्थानमा समेत साँझ ७ बजेसम्म मतदान गर्न पाउनेछन् । रोकिएका कतिपय स्थानमा समेत पुनः मतदान गराउने प्रयास भइरहेकाले मतदान समय लम्बिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आमनिर्वाचन २०७९ समग्रमा शान्तिपूर्ण भएको जनाएको छ । छुटफुट स्थानमा सामान्य विवाद भएपनि यसले समग्र निर्वाचनलाई खासै असर नपर्नेसमेत आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ५ : ४१ बजे

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई