सिंहदरवारमा कांग्रेस संसदीय दलको नेता चयनको रौनक (फोटो फिचर) | Khabarhub Khabarhub

सिंहदरवारमा कांग्रेस संसदीय दलको नेता चयनको रौनक (फोटो फिचर)


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बाग्मती – कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारका मंगलबार देखिएको भिडभाड । संसदीय दलको नेता चयनका लागि पार्टीले आज मनोनयन दर्ताको लागि मिति तोकेको थियो । यही क्रममा उपस्थित भएका नवनिर्वाचित सांसदहरू । 

संसदीय दलको नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाको उम्मेदवारी परेको छ ।

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ३ : ४६ बजे

जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

तनहुँ – वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा

सिमलताल दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई

काठमाडौं – चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त

अमेरिकाका लागि भारतका नयाँ राजदूत विनयमोहन क्‍वात्रा

काठमाडौं – भारतको विदेश सचिवबाट अवकाश पाएका विनयमोहन क्वात्रा अमेरिकाको

पक्की सडक सञ्जालले फेरिँदैछन् सूर्यविनायकका गाउँ

भक्तपुर – सूर्यविनायक नगरपालिका‐१० भङ्गाल, खड्कागाउँ सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिका‐९