अखिल क्रान्तिकारीबाट प्रदर्शन, गृहमन्त्रीको पुतला दहन « Khabarhub

अखिल क्रान्तिकारीबाट प्रदर्शन, गृहमन्त्रीको पुतला दहन


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसीको विरोधमा उत्रिएको नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गृहमन्त्री बालकृष्ण खाँणको पुतला दहन गरेको छ ।

सोमबार अखिल क्रान्तिकारीले गरेको प्रदर्शनका क्रममा गृहमन्त्री खाँणको पुतला दहन गरिएको हो ।

आइतबारको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै सोमबार अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूले माइतीघर मण्डला, नयाँ बानेश्वरसहित स्थानमा प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : १० बजे

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले