बैतडीमा टिपर दुर्घटना हुँदा तीन विद्यार्थीसहित चार जनाको मृत्यु « Khabarhub

बैतडीमा टिपर दुर्घटना हुँदा तीन विद्यार्थीसहित चार जनाको मृत्यु


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको झालीमालीमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सोमबार पाटन नगरपालिका–३ झालीमालीमा टिपर दुर्घटना हुँदा स्थानीय सिगास मावि गौरीशंकर पोखरीका तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सिगास माविमा अध्ययनरत पाटन–३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेशप्रसाद पन्त रहेको इलाका प्रहरी

कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए । दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।

टिपरमा चालकसहित ९ जना सवार थिए । टिपर करिब २ सय मिटर तल खसेको छ । चालक फरार छन् ।

बा.३ ख ४८७९ नम्बरको टिपर दुर्घटना भएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ४२ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश