चैत मसान्तभित्र हातहतियार बुझाउन सिरहा प्रशासनको आग्रह « Khabarhub

चैत मसान्तभित्र हातहतियार बुझाउन सिरहा प्रशासनको आग्रह


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र आफूसँग भएका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सोमबार सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई यही चैत मसान्तभित्र आफूसँग भएका हातहतियार तथा गोलीगठ्ठा प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेका हुन् ।

तोकिएको म्यादभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीयो कवारीले सचेत गराएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखी सिरहा जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन सूचना जारी गरेको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : २१ बजे

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू