एमालेको चुनावी घोषणापत्र वैशाख ९ गते सार्वजनिक हुने | Khabarhub Khabarhub

एमालेको चुनावी घोषणापत्र वैशाख ९ गते सार्वजनिक हुने


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र वैशाख ९ गते सार्वजनिक गर्ने जनाएको छ ।

पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो ।

अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ ।

साेमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए ।

बैठकमा उम्मेद्वारहरूको मापदण्डको विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : १५ बजे

अमेरिकी वार्ताकारहरू रुस जाँदै : क्रेमलिन

एजेन्सी – क्रेमलिनले बिहीबार भनेको छ कि अमेरिकी वार्ताकारहरू रुसतर्फ

जनमत र नाउपाबीच एकीकरण तयारी : रेशम र रञ्जिताबीच कुरो नमिल्दा अड्कियो हलो

काठमाडौं- मधेशकेन्द्रित नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि

दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा तीन सय ५५ मिटर

लागुऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद, दुई लाख जरिवाना

काठमाडौं- नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’लाई लागूऔषध कारोबारसम्बन्धी

‘पिताम्बर’को टिमसँग प्रदीप र सुपुष्पाको होली

काठमाडौं- नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट