पोखराको मेयरमा कलमको अग्रता कायमै : उपमेयरमा एमाले पछि पर्‍यो « Khabarhub

पोखराको मेयरमा कलमको अग्रता कायमै : उपमेयरमा एमाले पछि पर्‍यो


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको पोखरा महानगरमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले तीन हजार बढी मतान्तरले अग्रता कायमै राखेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार आचार्य २९ हजार ८०७ मतसहित प्रतिस्पर्धी भन्दा अघि छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाको मत २६ हजार ३ सय ७५ मत छ । कलम चुनाव चिह्न भएका आचार्य एमालेका थापा भन्दा तीन हजार ४३२ मतले अगाडि छन् । तेस्रो स्थानमा रहेका राप्रपाका शंकर खरालको भने जम्मा तीन हजार १४५ मत रहेको छ ।

पोखरामा उपप्रमुख पदमा भने एमालेले अग्रता लिइरहेको छ । उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले अग्रता लिएकी छन् । रानाभाटले ३० हजार २६० मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ ३० हजार हजार १७६ मतसहित पछ्याइरहेकी छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : २२ बजे

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको