इण्डो-पाकको विषयमा ‘साम बहादुर’ बन्ने « Khabarhub

इण्डो-पाकको विषयमा ‘साम बहादुर’ बन्ने


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् १९७१ को भारत-पाकिस्तान युद्धताकाका भारतीय सेनापति साम मनिक्सालाई लिएर बायोपिक फिल्म ‘साम बहादुर’ निर्माण हुने भएको छ । मेघना गुल्जारले निर्देशन गर्ने फिल्ममा बिक्की कौशलले शिर्ष भूमिका निर्वाह गर्नेछन् । तलवार, राजी, छपाक जस्ता फिल्म निर्देशन गरेकी मेघनाले इण्डो-पाकको घटनालाई पुनः पर्दामा ल्याउने तयारी गरिरहेकी छिन् । 

यसअगाडि ‘राजी’ मा काम गर्दा नै विक्कीको कामसँग प्रभावित बनेकी मेघनाले त्यही अनुरूप कास्टिङ गरेकी हुन् । गोर्खा सैनिकमाझ चर्चित सामलाई सन् १९७२ मा नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्रले उनलाई त्रिशक्ति पट्ट पदक सम्मान समेत प्रदान गरेका थिए । फिल्ममा फातिमा सना शेख र सान्या मलहोत्राको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : २५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका