एसईई नतिजा साउन दोस्रो साता आउने « Khabarhub

एसईई नतिजा साउन दोस्रो साता आउने


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो सातामा प्रकाशन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । यसअघि असार अन्तिम साता र साउन पहिलो साता नै नतिजा सार्वजनिक गर्ने गरिएको थियो ।

यसअघि बोर्डले असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । पछि साउन पहिलो सातासम्म नतिजा प्रकाशन गर्ने भनेको थियो । त्यसमा पनि फेरि भाका बढाएर साउन दोस्रो सातासम्म पुर्‍याएको हो ।

गत वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईईमा करीब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : १५ बजे

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन