एन्फाको कार्यसमिति बैठक सुरु, यी एजेन्डामा हुँदैछ छलफल « Khabarhub

एन्फाको कार्यसमिति बैठक सुरु, यी एजेन्डामा हुँदैछ छलफल


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक अहिले चलिरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान ७ बजे बैठक बोलाइए पनि केही ढिलो गरी सुरु भएको हो।

एन्फाको कार्यतालिका अनुसार आज १२ एजेन्डामा छलफल हुँदैछ । खासगरी नेपाल सुपर लिग (एनएसएल), महिला साफ र पदाधिकारी नियुक्तिको तयारी छ। त्यसैगरी सीईओ, प्रवक्ता, तीन सह-महासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा नियुक्ति गर्ने योजना अध्यक्ष बनेका पंकज विक्रम नेम्बाङको छ।

आजको बैठकले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको बारेमा पनि टुंगो लगाउने बताइएको छ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : ०६ बजे

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन