३२ लागे पुष्प  « Khabarhub

३२ लागे पुष्प 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्युजिक भिडियो हुँदै फिल्ममा आफ्नो अभिनयको कारण छुट्टै स्थान बनाउन सफल अभिनेता पुष्प खड्का ३२ औँ वर्षमा प्रवेश गरेका छन्। आजै जन्मदिन परेका फिल्म निर्देशक दीपक ओलीसँग उनले सँगै केक काटे । दीपकको निर्देशन र पुष्पको अभिनय रहेको फिल्म ‘कृष्ण-लीला’ टिमले यी दुईको सेलिब्रेसन गरेको हो ।

आयोजित जन्मदिन समारोहमा कलाकारहरू श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, लेखक लक्ष्मण सुवेदीसहितका फिल्म टिमले पुष्प र दीपकलाई केक चखाए । बर्थडे जमघटमा कलाकार, सञ्चारकर्मी र शुभचिन्तक उपस्थित थिए । आजै बेलुका पशुपतिनाथ मन्दिरको आरती समारोहमा पुगेर समेत जन्मदिन मनाउने दीपक र पुष्पको योजना छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ४ : ३२ बजे

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित