साफ यू–२० का लागि नेपाली फुटबल टिम भारत जाँदै, भोलि बिदाइ « Khabarhub

साफ यू–२० का लागि नेपाली फुटबल टिम भारत जाँदै, भोलि बिदाइ


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साफ यू २० मा सहभागी हुन जाने नेपाली टोलीको भोली बिदाइ गरिने भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भोलि बिहान १० बमुख्य प्रशिक्षक मेघराज केसीले साफ यू९२० मा खेल्नका लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।जे खेलाडीहरुलाई बिदाइ गरिने एन्फाले जनाएको छ ।

जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बांगलादेशको सहभागिता रहने छ।

टिममा ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमीत श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा, दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतीशरत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान, दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ८ : ४६ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी

सञ्चार क्षेत्र व्यवस्थित गर्न बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो