१७ औँ दिनमा निहारिकाले तोडिन् अनसन « Khabarhub

१७ औँ दिनमा निहारिकाले तोडिन् अनसन


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारसँग तीन बुँदे सहमति भएपछि निहारिका राजपुतले अनसन तोडेकी छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग ३ बुँदे सहमतिपछि राजपुतले अनशन तोडेकी हुन् । उनी विभिन्न माग राख्दै विगत १७ दिनदेखि अनसन बस्दै आएकी थिइन् ।

सहमतिपत्रमा राजपुतको माग र अनुरोधबमोजिम उच्च अदालत जनकपुरमा विचाराधिन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने कुरा उल्लेख गरिएको छ ।

, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र माग पूरा भएकोले राजपुतले आजैका मितिबाट अनशन अन्त्य गर्ने उल्लेख छ । सार्थ डिएनए परिक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने समेत सहमति भएको छ ।

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : ३८ बजे

ललितपुर–३ मा रास्वपाको भारी अग्रता

काठमाडौं– ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र

झापा–५ मा प्रारम्भिक मतगणनामा बालेन्द्र शाह अगाडि

काठमाडौं – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रारम्भिक मतगणनामा

काठमाडौँ ३ मा कुलमानलाई पछाडि पार्दै राजु, कडा प्रतिस्पर्धा

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ

स्याङ्जा–१ मा रास्वपाको अग्रता, एमाले-कांग्रेस पछाडि

काठमाडौं– स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनामा राष्ट्रिय

रौतहट क्षेत्र नंं ४ को मतगणना जारी

चन्द्रपुर– बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४