प्रत्येक चार सेकेन्डमा भोकले एक जनाको मृत्यु « Khabarhub

प्रत्येक चार सेकेन्डमा भोकले एक जनाको मृत्यु


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर प्रत्येक चार सेकेन्डमा भोकले एक जनाको मृत्यु भइरहेको अध्ययनले देखाएको छ। अक्सफाम, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेसनललगायत विभिन्न संस्थाले गरेको अध्ययनले यस्तो देखाएको हो।

यो अध्ययनमा दुई सय संस्था सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। अध्ययनमा प्रत्येक चार सेकेन्डमा भोकका कारण एक जनाको मृत्यु भइरहेको दाबी गरिएको छ।

विश्वव्यापी भोकमरी सङ्कट अन्त्य गर्नका लागि निर्णायक अन्तर्राष्ट्रिय कदम चाल्नुपर्ने माग संघसंस्थाले गरेका छन्। संयुक्त राष्ट्र सङ्घको साधारणसभामा सहभागी हुने क्रममा ७५ देशका २३८ संस्थाले विश्व नेतालाई खुलापत्र दिने तयारी समेत गरेका छन्।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने