प्रत्येक चार सेकेन्डमा भोकले एक जनाको मृत्यु | Khabarhub Khabarhub

प्रत्येक चार सेकेन्डमा भोकले एक जनाको मृत्यु


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर प्रत्येक चार सेकेन्डमा भोकले एक जनाको मृत्यु भइरहेको अध्ययनले देखाएको छ। अक्सफाम, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेसनललगायत विभिन्न संस्थाले गरेको अध्ययनले यस्तो देखाएको हो।

यो अध्ययनमा दुई सय संस्था सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। अध्ययनमा प्रत्येक चार सेकेन्डमा भोकका कारण एक जनाको मृत्यु भइरहेको दाबी गरिएको छ।

विश्वव्यापी भोकमरी सङ्कट अन्त्य गर्नका लागि निर्णायक अन्तर्राष्ट्रिय कदम चाल्नुपर्ने माग संघसंस्थाले गरेका छन्। संयुक्त राष्ट्र सङ्घको साधारणसभामा सहभागी हुने क्रममा ७५ देशका २३८ संस्थाले विश्व नेतालाई खुलापत्र दिने तयारी समेत गरेका छन्।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ३० बजे

संसद्‍मा गोकुल बाँस्कोटाको आक्रोश- असार लागेपछि मल र मन्त्री हराउँछन् 

काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानले मलखाध नपाएको भन्दै

रविको पक्षमा कलाकारको हस्ताक्षर : राष्ट्रका गहना दल विशेषको शिखण्डी बन्नु कति उचित ?

काठमाडौं – सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

इयूलाई ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न एप्पलको आग्रह

एजेन्सी – युरोपेली सङ्घ (इयू) ले लगाएको ५० करोड युरो

२२ अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको