सर्वोत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मान « Khabarhub

सर्वोत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मान


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भैरहवा– भैरहवास्थित काशी नोबल एकेडेमीका विद्यार्थीले सिद्धार्थनगरभरीमा सबै भन्दा राम्रो नतिजा ल्याइ प्रथम भएका छन् । हालै सार्वजनिक कक्षा १२ को नतिजामा यस विद्यालयका विद्यार्थीले सबैभन्दा बढी जिपिए ल्याएको एकेडेमीको दाबी छ । 

सिद्धार्थनगरबाट ०७९ सालको परीक्षामा सहभागी १५ सयभन्दा बढी विद्यार्थीमध्ये व्यवस्थापनतर्फ छात्रतर्फ शिवमकुमार मिश्रले ३.६५ जिपिए र छात्रातर्फ कुसुम शर्मा  र सिया लिम्बुद्वयले समान ३.६४ जिपिए ल्याई नगरकै उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले जानकारी दिए ।

विद्यालयले छात्रछात्रालाई नगद पाँच हजार पाँच सयसहित सम्मान गरेको छ । ०५२ सालबाट यस क्षेत्रमा शिक्षा प्रदान गर्दै आएको संस्थाले ०७४ सालबाट कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ कम्प्युटर विज्ञान र होटल व्यवस्थापनको कक्षा सञ्चालन गर्दै आएको छ । 

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : २३ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया