आजको मौसम : स्थानीय वायुको सामान्य प्रभाव « Khabarhub

आजको मौसम : स्थानीय वायुको सामान्य प्रभाव


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार स्थानीय वायुको सामान्य प्रभावले मौसममा प्रभाव पर्ने देखिएको छ। नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मुलुकका पहाडी भेगमा बदली हुने देखिएको पूर्वानुमान छ। मौसम बदलीसँगै केही क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

शुक्रबार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यता गण्डकी र लुम्बिनीका केही स्थान र पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : ५२ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा