तालिबानको शासनमा अफगानिस्तानको अर्थतन्त्र १० वर्ष पछि धकेलियो : युएनडीपी « Khabarhub

तालिबानको शासनमा अफगानिस्तानको अर्थतन्त्र १० वर्ष पछि धकेलियो : युएनडीपी


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तालिबानको शासनमा अफगानिस्तानको अर्थतन्त्र १० वर्ष पछि धकेलिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको विकास कार्यक्रम युएनडीपीले एक प्रतिवेदन जारी गर्दै तालिबानको शासनमा अफगान अर्थतन्त्र १० वर्ष पछि धकेलिएको जनाएको हो ।

युएनडीपीले तालिबान शासनमा आएययता अफगानिस्तानको अर्थतन्त्र ५ अर्ब अमेरिकी डलरले खुम्चेको जनाएको छ ।

अफगानिस्तानबाट प्रकाशित हुने खामा प्रेसका अनुसार तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान भूमिको कूल ग्राहस्थ उत्पादन केबल २० अर्ब अमेरिकी डलर रहेको थियो ।

युएनडीपीको विश्लेषणअनुसार महिलाहरुलाई कामबाट बञ्चित गर्ने कदमबाटमात्रै अफगान अर्थतन्त्रमा १ अर्ब डलर अर्थात् कूल ग्राहस्थ उत्पादनको ५ प्रतिशत को क्षति पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : ३२ बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै